2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्घटनमा घाइते भएका भोज बहादुर मगरलाई ४ लाख ६६ हजार रुपैयाँ हस्तान्तरण

भदौ १८, काठमाडौं । काम गर्ने क्रममा दुर्धटना भई मेरुदण्ड सहितको मुख्य नशा पनि टुटेर दुवै खुट्टा नचल्ने अवस्थामा काठमाडौँको एक अस्पतालमा उपचारकै क्रममा रहेका भोज बहादुर मगरलाई ४ लाख ६६ हजार ४८६ रुपैयाँ सहयोग प्रदान गरिएको छ । बिरामी रहेका मगरलाई  नगद मै रकम हस्तान्तरण गर्ने भनिएपनि उनलाई कोरोना संक्रमण पुष्टि भएपछि चेक मार्फत सहयोग रकम प्रदान गरिएको छ । 

चौतारी युवा समुह, हरिवन, सर्लाही को १७औ वार्षिक उत्सवको अवसरमा युवा समुहका संस्थापक अध्यक्ष रोशन दवाडीको पहलमा विभिन्न देशमा रहेका सहयोगीहरु मार्फत संकलित उक्त रकम पीडितको सहयोगार्थ प्रदान गरिएको विनय तिमिल्सेनाले बताए । समुहका संस्थापक रोशन दवाडी लगायतका समुहका सहयोगीहरु मार्फत उक्त रकम संकलन गरिएको थियो ।

सामाजिक कार्यमा अग्रसर चौतारी युवा समुह तथा संस्थापक अध्यक्ष रोशन दवाडी लगायतका सहयोग गर्नु हुने देश तथा विदेशमा रहनु भएका सम्पूर्ण सहयोगीहरुलाई धेरै धेरै धन्यवाद दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक