रबिन्द्र यादव/ साउन १२, नवलपरासी । केहि साता देखी लगातार परेको बर्षाका कारण नवलपरासी लगायत तराईका केहि जिल्लाहरुमा बाढी पहिरो आएको छ । बाढि पहिरोका कारण हजारौं घरबाह बिहिन भएका छन्भने कतिको ज्यान समेत गएको छ ।  
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ साउन १२, नवलपरासी । केहि साता देखी लगातार परेको बर्षाका कारण नवलपरासी लगायत तराईका केहि जिल्लाहरुमा बाढी पहिरो आएको छ । बाढि पहिरोका कारण हजारौं घरबाह बिहिन भएका छन्भने कतिको ज्यान समेत गएको छ ।  
२०८३, १८ बैशाख शुक्रबार
काठमाडौँ - KTM

नवलपरासीबाट नारायणी नदीको ताजा अपडेट, कहाँ कहाँ के हुँदैछ ? (हेर्नुस १३ तस्बिर र भिडियो)

२०७३, १२ श्रावण बुधबार १०:२९

रबिन्द्र यादव/ साउन १२, नवलपरासी । केहि साता देखी लगातार परेको बर्षाका कारण नवलपरासी लगायत तराईका केहि जिल्लाहरुमा बाढी पहिरो आएको छ । बाढि पहिरोका कारण हजारौं घरबार बिहिन भएका छन् भने कतिको ज्यान समेत गएको छ ।  

यस्तै क्रममा केहि गएको साता देखी नवलपरासीमा पनि नारायणी नदिमा भिषण बाढी आएको छ । नदीमा खतराको सुचक देखिएपछि सम्बन्धित निकायले सतर्क हुन आग्रह समेत गरीसकेको छ । अघिल्लो दिनको हिसाबमो हेर्दा आज पानीको बहाब घटेपछि पानीको बहाव तिब्र रहेकोले मर्मत कार्य प्रभावित बन्दै गई रहेको छ । त्यसमा राखिएको जाली र ढुंगा समेत बगाउन थालेको छ ।


ईलाका प्रहरी कार्यालय बेलाटारीका ईन्चार्ज महेश्वर प्रसाद उपाध्यायको नेतृत्वमा ८१ प्रहरी उद्दारका लागि तयारी अवस्था खटाइएको छ । साथै हिजो साइनर बजाएर गाउँ गाउँ टोल टोल मा गएर आम नागरिक सजग रहन आग्रह गरेका थिए । अहिलेको अवस्था समान्य हुँदै गइरहेको छ । पानीको स्तर घटेपनि कटान भने रोकिएको छैन ।

हामी यहाँ नवलपरासीको नर्सही ४ को ठोकर नम्बर १३ र पक्लिहवा गाविस २ रामनगरको ठोकर नम्बर ३ मा पर्ने नारायणी नदीमा देखिएको पानीको बहाव र उद्धार कार्यहरुको तस्बिर देखाउँदै छौं । 














Video:



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै