Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, ८ चैत्र आईतवार
अर्थ/विकास

अवैध रुपमा काटिएको १४८ क्युंफिट सालको काठ बरामत

२०७७, २८ भाद्र आईतवार ०९:१३

भदौ २८, सुर्खेत । ईलाका प्रहरी कार्यालय बावियाचौर सुर्खेतले पञ्चपुरी नगरपालिका वडा नं.२ स्थित शिव मन्दिर सामुदायिक बनमा अबैध रुपमा काटिएको सालको काठ बरामत गरेको छ ।


अबैध रुपमा सालको काठ काटिएको भन्ने गोप्य सूचनाको आधारमा बावियाचौर कार्यालयबाट कार्यालय प्रमुख प्रहरी नायव निरिक्षक राम सिंह विष्ट सहितको प्रहरी टोलीले गस्ती गर्दै जाँदा भदौ २६ गते १ सय ४८.२६८ क्युंफिट काठ बरामत गरेको हो । लम्बाई ७ फिट लम्बाई १०४ ईन्च गोलाई भएको गेली थान-१, १० फिट लम्बाई ६९ ईन्च गोलाई भएको गेली थान -१, ४ फिट लम्बाई ६० ईन्च गोलाई भएको गेली थान -१, १० फिट लम्बाई ५६ ईन्च गोलाई भएको गेली थान -१, ५ फिट लम्बाई ४० ईन्च गोलाई भएको गेली थान -२, ६ फिट लम्बाई ३२ ईन्च गोलाई भएको गेली थान -१, चिरान काठ १०*१९*१९ ‍= २५.०६ क्युंफिट, ८*१७*१२ = ११. ३३ क्युङंफिट, ८*१७*१२ = ११. ३३ क्युंफिट r काठ चिर्ने आरा थान-१  गरि जम्मा १४८.२६८ क्युंफिट सालको काठ बरामत गरिएको बावियाचौर प्रहरी कार्यालयले जनाएको  छ ।


साल जातको अबै काठ र काठ चिर्ने औजार समेत बरामत गरी आवश्यक कारवाहीको लागि पञ्चपुरी सब-डिभिजन कार्यालय बाबियाचौर सुर्खेतका फरेस्टर गोबिन्द बुढाललाई जिम्मा लगाईएको प्रहरी कार्यालय बावियाचौरले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा