2026-07-24 07:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

असोज १ देखि हवाई टिकटको बुकिङ खुल्ने, यस्तो छ विमान चड्ने मापदण्ड

भदौ ३०, काठमाडौं । सरकारले आन्तरिक उडान खुल्ने मिति तोकेसँगै वायुसेवा कम्पनी बुकिङ खुलाउने तयारीमा छन् । उडानको मिति असोज ५ गतेको लागि तोकिएको अवस्थामा कुन-कुन गन्तब्यमा उडान गर्न पाइन्छ भन्ने कुरा भने अहिलेसम्म निर्धारण भएको छैन । 

उडान सुचारू भए पनि सबै गन्तब्यमा शतप्रतिशत उडान भने हुनेछैन । पहिलो चरणमा निश्चित गन्तव्य तोकेर उडान हुने बताइएको छ । सरकारले भदौ ५ देखि लामो दूरीको यातायातका साधन देशव्यापी खोल्ने निर्णय गरेको अवस्था छ । त्यसै अनुसार सबै गन्तव्यमा जहाज समेत उड्न सक्ने बताइएको छ तर त्यसको विषयमा निर्धारित तालिका नआई स्पष्ट भन्न नसकिने अवस्था छ ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पहिलो चरणमा तराईमा नभई पहाडी र हिमाली भेगका विमानस्थलबाट उडान थाल्ने योजना रहेको बताएका थिए ।

अब सुरु हुने उडानमा स्वास्थ्य मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेका स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गर्नुपर्ने हुन्छ । जस अनुसार ज्वरोसहित कोरोनाको लक्षण भएका बिरामीले जहाज चढ्न पाउदैनन् न् । साथै जहाज चढ्नु अगाडी अब आफ्नो परिचय र यात्रा विवरण खुल्ने फारम समेत भर्नुपर्छ । त्यस्तै यात्रा गर्दा अनिवार्य मास्क लगाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक