साउन १३, धनकुटा । बिहिबार धनुकुटाको सिधुवामा भएको बस दुर्घटनामा पूर्व राज्यमन्त्री  हरिराज खेवासहित सात जनाको ज्यान गएको छ भने ३५ जना भन्दा बढी घाइते भएका छन् । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ ।

संखुवासभाको मुढशनिश्चरेबाट धरानतर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, धनकुटा । बिहिबार धनुकुटाको सिधुवामा भएको बस दुर्घटनामा पूर्व राज्यमन्त्री  हरिराज खेवासहित सात जनाको ज्यान गएको छ भने ३५ जना भन्दा बढी घाइते भएका छन् । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ ।

संखुवासभाको मुढशनिश्चरेबाट धरानतर"/>

2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धनकुटामा बस दुर्घटना पूर्व राज्यमन्त्री सहित सातको मृत्यु, ३५ बढी घाइते

 साउन १३, धनकुटा । बिहिबार धनुकुटाको सिधुवामा भएको बस दुर्घटनामा पूर्व राज्यमन्त्री  हरिराज खेवासहित सात जनाको ज्यान गएको छ भने ३५ जना भन्दा बढी घाइते भएका छन् । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ ।

संखुवासभाको मुढशनिश्चरेबाट धरानतर्फ जाँदै गरेको बा २ ख ७३६६ नं। को बस दिउँसो करिब साढे १२ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी ३ पुरुष, २ महिला र एकजना दुई वर्षको बच्चाको घटना स्थलमै ज्यान गएको छ ।

घाइतेमध्ये अधिकांश गम्भीर रहेको र उनीहरुलाई उपचारकालागि धनकुटा र धरानका अस्पतालतर्फ लगिएको बताइएको छ । बस सडकबाट अन्दाजी ५० फिट तल खसेकाले क्षत्विक्षत् अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई