२०८३, २३ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL मा केहीबेरमा दिल्ली र पन्जाब भिड्दै, टिम ११ मा को-को छन् ?

२०७७, ४ आश्विन आईतवार १३:४९

असोज ४, काठमाडौँ | आईपीएल क्रिकेट २०२० को दोश्रो खेल अन्तर्गत केहीबेरमा युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा किंग इलाभेन पन्जाव र दिल्ली क्यापिटलबीच खेल हुँदैछ । 

टस जितेर पन्जाबले पहिले फिल्ड रोजेको छ । नेपाली खेलाडी सन्दिप लामिछाने दिल्ली क्यापिटलसँग आवद्ध भएका कारण धेरै नेपाली क्रिकेट प्रेमीहरुले दिल्लीको खेललाई महत्वपूर्ण मानेर हेर्ने गरेका छन् । केहि समय अघि सिपीएलमा उत्कृष्ट पर्दर्शन गरेका लामिछानेले यस पटक आईपीएलमा पनि उत्कृष्ट पर्दर्शन गर्ने विश्वास गरिएको छ । 

आज क-कसले खेल्दैछन् (टिम ११)

Delhi Capitals

Prithvi Shaw

Shikhar Dhawan

Shreyas Iyer (C)

Rishabh Pant (W)

Shimron Hetmyer

Marcus Stoinis

Axar Patel

Ravichandran Ashwin

Mohit Sharma

Anrich Nortje

Kagiso Rabada

Kings XI Punjab

KL Rahul (C) (W)

Mayank Agarwal

Karun Nair

Nicholas Pooran

Sarfaraz Khan

Glenn Maxwell

Chris Jordan

Krishnappa Gowtham

Sheldon Cottrell

Mohammad Shami

Ravi Bishnoi

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले