2026-08-26 01:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपीएल सिजन १३ मा रोमान्चक सुपर ओभर, दिल्ली क्यापिटल बिजयी

असोज ४, काठमाडौँ | आईपीएलको १३ औं सीजनको दोश्रो खेल किंग्स इलेवन पन्जाब र दिल्ली क्यापिटल्स बीचको खेलमा  ड्रॉ हो गया है। 

टस हारेर पहिले ब्याटिङ गर्दै दिल्लीले पन्जाबलाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । दिल्लीको सुरुवाती खेल खराव रह्यो । खेलमा दिल्लीको टीमले १३ रनमै ३ विकेट गुमाएको थियो । त्यसपछि ऋषभ पन्त (31) र कप्तान श्रेयस अय्यर (39) ले पारी सम्हालडाई चौथो विकेटको लागि ७३ रनको साझेदारी गरे । अन्त्यमा मार्कस स्टोइनिसले २१ बलमै ५३ रनको पारी खेलेर दिल्लीलाई ८ विकेटमा १५७ रनसम्म पुर्याएका थिए । 

जवाफमा पन्जाबले ८ विकेटको खेलमा १५७ रन मात्र बनाउन सक्यो । अन्तिम बलमा पन्जाबलाई जितको लागि एक रन चाहिएको थियो, जसलाई पन्जाबले बनाउन सकेन । पन्जाबका मंयक अग्रवालले ६० बलमा ८९ रनको पारी खेल्दै पन्जाबको खराव खेललाई दिल्लीसँगको लक्षित टक्करमा पुर्याएका थिए । 

तर खेलको अन्तिम ओभरमा पन्जाबले पारी सम्हाल्न सकेन । दुबई इंटरनेशनल स्टेडियममा खेलिएको खेलमा अन्तिम ओभरमा पन्जाबलाई जितको लागि १३ रनको आवश्यक थियो तर ५ औं र छैटौं बलमा विकेट लिएर म्याच बराबरीमा रोकियो । 

खेल सुपर ओभरमा गएपछि सुरुवातमा ब्याटिङ गर्न आएको पन्जाबले दिल्लीका बलर रवाडाको ३ बलमा २ विकेट गुमाएर  २ रन मात्र बनाएर बाहिरियो । सुपर ओभरको ३ रनको बिजयी लक्ष्य भेट्न दिल्लीलाई खासै अफ्ट्यारो भएन । ब्याटिङका क्रममा रहेका रिषभ पन्तले दुई बलमै उक्त लक्ष्य हाँशिल गर्दै दिल्लीलाई जिताउन सफल भए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग