ध १ त २६८६ नम्वरको ट्याक्टरमा सवार देविस्थान ३ वस्ने वर्ष १४ का समिर माझी ट्याक्टरबाट अचानक खस्दा घाईते भई उपचार गर्न स्थानिय फलेवास स्वास्थ्य चौकीमा लैजादै गर्दा"/>
ध १ त २६८६ नम्वरको ट्याक्टरमा सवार देविस्थान ३ वस्ने वर्ष १४ का समिर माझी ट्याक्टरबाट अचानक खस्दा घाईते भई उपचार गर्न स्थानिय फलेवास स्वास्थ्य चौकीमा लैजादै गर्दा"/>
साउन १४, पर्वत । फलेवासमा ट्याक्टरबाट खसेर एक किशोरको ज्यान गएको छ ।
ध १ त २६८६ नम्वरको ट्याक्टरमा सवार देविस्थान ३ वस्ने वर्ष १४ का समिर माझी ट्याक्टरबाट अचानक खस्दा घाईते भई उपचार गर्न स्थानिय फलेवास स्वास्थ्य चौकीमा लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी चौकी फलेवासलाई उद्धत गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
देविस्थान २ डिही स्थित भित्रि कच्ची सडक खण्डमा फलेवासबाट कुमाल गाउ तर्फ जादै गरेको ट्याक्टरबाट माझीगाउँमा खसेको थियो । मृतक माझीको शव अहिले स्वास्थ्य चौकी फलेवासमा नै राखिएको छ भने ट्याक्टर चालक र सवारी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।