३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १ हजार मात्र लाग्ने

२७ आश्विन २०७७, मंगलवार ११:१५

असोज २७, काठमाडौँ | कोरोना परीक्षण गर्न बनेको नेसनल टेस्टिङ गाइडलाइन चौथो पटक संशोधन भएको छ । संशोधन भएको गाइडलाइनमा कोभिड १९ एन्टिजेन परीक्षणका लागि एफडिए, ईयुए मान्यता प्राप्त किटहरु र स्वास्थ्य सेवा विभागबाट स्वीकृति भएका किटहरु मात्र सुचिकृत हुनुपर्ने जनाइएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुमति पाप्त गरेका प्रयोगशालाले मात्र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्न पाउने व्यवस्था गरिएको छ । एन्टिजेन विधिबाट हुने कोरोना परीक्षणको शुल्क अघिकतम एक हजार तोकिएको छ ।


यस्तै कोरोना पोजेटिभ आएमा सम्बन्धित प्रयोगशालाले पोजेटिभ आएकाको हकमा काठमाडौं उपत्यकामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा तथा उपत्यका बाहिरको हकमा सम्बधित जिल्ला स्वास्थ्य कार्यालय र संक्रमितलाई रिपोर्टबारे जानकारी दिनुपर्नेछ । यदी नेगेटिभ रिपोर्ट आएमा त्यसको विवरण सम्बन्धित व्यक्तिलाई दिनुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली