२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङमा जिप दुर्घटना, घाइतेहरुलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

२०७७, १८ कार्तिक मंगलवार १२:०९

कात्तिक १८, काठमाडौँ | धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका स्थित ससाहमा स्कपरियो जिप दुर्घटना हुँदा ५ जना घाईते भएका छन् ।

धादिङवेशींबाट काठमाण्डौं आउंदै गरेको बा १५ च ३५०४ नम्बरको स्करपियो जिप मंगलबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 


दुर्घटनामा मुक्तिनाथ बैंक क्षेत्रीय प्रवन्धक सुरेन्द्र श्रेष्ठ, सोहि बैंकका शाखा कार्यालय प्रमुख विनोद खतिवडा, चन्द्रबहादु्र दुवाडी, आईते नेपाली र चालक विनोद विश्वकर्मा घाईते भएका छन् । घाइतेहरुलाई धादिङ अस्पतालमा सामान्य उपचार पश्चात हेलिकप्टर मार्फत काठमाण्डौं ल्याइएको छ ।

तश्वीर: सामाजिक संजालबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने