२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालुवाटारमा छलफलका लागि माधव नेपाललाई किन बोलाए ओलीले ?

२०७७, २३ कार्तिक आईतवार ०९:२३

कार्तिक २३, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव नेपाललाई छलफलका लागि बालुवाटार बोलाएका छन् |आइतबार प्रधामन्त्री निवास बालुवाटारमा ओलीले नेपाल सहित स्थायी कमिटी सदस्य भीम रावल, सुरेन्द्र पाण्डेसँग छलफल गरेका छन् |

नेकपाका पाच जना सचिवालय सदस्यले शनिबार सचिवालय बैठक बोलाउनुपर्ने माग सहित प्रधानमन्त्रीसँग लिखित माग गरेका थिए | बैठकको सहमतिका लागि लिखित माग गर्नेमा कार्यकारी अध्यक्ष प्रचण्ड,बरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल,सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र बामदेव गौतम रहेका थिए |

पार्टी भित्रको आन्तरिक विवाद र ओलीको कार्यशैली प्रति असन्तुष्ट रहेका नेताहरुले सचिवालय बैठक बोलाउन लिखित माग गरेको भोलिपल्ट ओलीले छलफलका लागि नेपाललाई बालुवाटार बोलाएका हुन् | यसअघि  पार्टी भित्र अल्पमतमा परेका ओलीले नेपालसंग सहकार्य गर्न आग्रह समेत गरेका थिए | यधपी नेपाल भने,पार्टी विधान र पद्दतिमा चल्नु पर्ने अडान राख्दै आएका छन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु