2026-06-28 04:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज आईपीएलको फाइनल खेल, दिल्लीलाई इतिहाँस बनाउने मौका

कात्तिक २५, काठमाडौँ | दिल्ली क्यापिटल्सले आज आईपीएलमा आफ्नो पहिलो फाइनल खेल्न उत्रदैछ । दिल्ली क्यापिटल र मुम्बई इन्डीएन्सबीच आज फाइनल खेल हुदैछ । 

रोहित शर्माको कप्तानीमा मुम्बई छैटौं पटक फाइनल खेल्दैछ, जसमा ४ पटक (२०१३, २०१५, २०१७, २०१९) च्याम्पियन बनिसकेको छ । 

यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा बेलुका पौने आठ बजे हुँदैछ । 

दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली पहिलो पटक फाइनल पुगेको हो भने पहिलो क्वालीफायर खेलमा दिल्लीलाई पराजित गर्दै मुम्बई फाइनलमा पुगेको थियो  । 

यस सिजनमा मात्र दिल्ली मुम्बईसँग तीन पटक हारिसकेको छ । दिल्लीलाई फाइनल खेलमा पराजित गर्दै मुम्बई यस पटकको च्याम्पियन बन्ने दाऊमा छ ।

दिल्ली भने यसपटक तीन खेलमा हारेको बदला लिदै उपाधि जितेर आफ्नो इतिहाँस बनाउने दाउमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी