२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड-१९ विरूद्धको खोप ९० प्रतिशत प्रभावकारी

२०७७, २५ कार्तिक मंगलवार ०६:२०

कार्तिक २५, काठमाडौँ | विश्वभरी फैलिएको महामारी कोरोनाबिरुद्धको खोप औषधि निर्माता कम्पनी फाइजर तथा बायोएनटेकले बनाएको छ | प्रारम्भिक अध्ययन अनुसार उक्त खोप ९० प्रतिशत मानिसमा संक्रमण रोक्न प्रभावकारी बनेको हो |

उक्त सफलतालाई विज्ञान र मानवताका लागि महान् दिन भएको भन्दै आपतकालिन प्रयोग अनुमतिका लागि यसै महिनाको अन्त्यसम्म आवेदन दिने कम्पनीले जनाइएको छ | अनुमति मिलेमा कम्पनीले वर्षको अन्त्यसम्म ५ करोड मात्रा उत्पादन गर्न सकिने बताएको छ | उक्त खोपको मात्राले २ करोड ५० लाख मानिसलाई कोरोनाबाट जोगाउन सक्ने बताइएको छ |

कम्पनीका अनुसार आगामी वर्षसम्म १ अर्ब ६० करोड मात्रा खोप उत्पादन गर्न सकिने छ | हालसम्म  ६ देशका ४३ हजार ५ सय मानिसमा परीक्षण खोपमा  कुनै जोखिम भने देखिएका छैन् | विश्वभरी परिक्षणको चरणमा दर्जनौ खोप भएपनि यो खोपलाई नतिजा मुखी र निकै उपलब्धि मानिएको छ |

शरिरको प्रतिरोधक क्षमता भाइरसविरूद्ध लड्न तयार होस् भन्नाका लागि यो खोपबाट मानिसको शरिरमा भाइरसको जेनेटिक कोड हालिनेछ | यो खोप तीन साताको अन्तरालमा दुईपटक लगाइन्छ |

हालसम्म अमेरिका, ब्राजिल, जर्मनी, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा भएको परीक्षणले खोप लगाइएको सात दिनभित्र ९० प्रतिशत मानिसमा भाइरसविरूद्ध रक्षात्मक प्रणाली विकास भएको देखाएको छ |

यो खोपलाई शुन्य देखि ८० डिग्री सेल्सियसभन्दा तलको तापक्रममा राख्नुपर्ने छ | बायोनटेकका प्रोफेसर उगूर साहीनले परीक्षण नतिजा कोशेढुँगा भएको दाबि गरेका छन |एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ