३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्प र मेलानियाको सम्बन्ध बिच्छेद हुने दाबि,यस्तो छ मेलानियाको जवाफ

२७ कार्तिक २०७७, बिहीबार ०९:३६

कार्तिक २७, काठमाडौँ | केहि दिन अघि भएको अमेरिकाको राष्ट्रपतिय चुनावमा डोनाल्ड ट्रम्प पराजित भएसंगै राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानियाको सम्बन्धलाई लिएर विभिन्न चर्चा र अनुमान गरिएको छ | उनीहरु दुईबीच सम्बन्ध बिच्छेद हुन सक्ने र त्यसका लागि प्रक्रिया सुरु भइरहेको बताइएको थियो |

डोनाल्ड ट्रम्पकी पुर्व राजनितिक सहयोगी ओमारोसा म्यानिगल्ट न्युमेनले  ट्रम्प र मेलानियाको १५ बर्ष पुरानो वैवाहिक सम्बन्ध अब समाप्त भइसकेको दावी गरेकी थिइन् | मेलानिया हरेक मिनेट गनिरहेको उनले बताएकी थिइन् । राष्ट्रपति ट्रम्प र मेलानियाबीचको सम्बन्धलाई लिएर पटक पटक नराम्रो हल्ला फैलिने गरिरहेको तर चुनावको नतिजा आएपछि यसको चर्चा अझ बढी हुन थालेको बताइएको छ |

ट्रम्प ह्वाइट हाउसबाट बाहिर आउने वित्तिक्कै मेलानियाले उनलाई पारपाचुके दिने ओमारोसा न्युमेनले दावी गरेकी छन् । ट्रम्पसँग बदला लिने अवसरको खोजमा मेलानिया रहेको उनले बताइन् । यसलाई लिएर मेलानियाकी प्रवक्त स्टेफनी ग्रिसमले भने ,ओमारोसा एकहोरो खनिरहनु मेलानियालाई दुखित तुल्याउने कुरा हो र आफनो अभिस्त पुरा गर्न यस प्रकारको प्रतिक्रिया दिइरहेकी छन् जबकी राष्ट्रपतिले उनलाई थप्रै अवसर दिएको थियो |

डोनाल्ड र मेलानियाको प्रेम सम्बन्ध 

डोनाल्ड ट्रम्प र मेलानियाबीचको प्रेम कहानी सन् १९९८ मा शुरु भएको हो । त्यतिबे डोनाल्ड ट्रम्प ५२ बर्षका थिए र मेलानिया २८ बर्षकी थिइन् । त्यतिबेला न्युयोर्कमा फेसन सप्ताह चलिरहेको थियो । यो कार्यक्रम समाप्त भएपछि टाइम्स स्क्वायरको किटक्याट क्लबमा एक पार्टीको आयोजना गरिएको थियो । उक्त पार्टीमा ट्रम्प र मेलानिया दुबै सहभागी भएका थिए । दुबैले एक अर्कालाई देखेपछि कुराकानीको क्रम शुरु भयो । सम्बन्ध गहिरिँदै गएपछि सन् २००४ मा ट्रम्ले मेलानियालाई १५ लाख डलरको हिराको औंठी लगाइदिएर विवाहका लागि प्रस्ताव गरे । त्यसपछि सन् २००५ जनवरी २२ मा ती दुईले विवाह गरेका थिए | एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट