३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वका प्रभूत्वशाली दश देशको सूचि सार्वजनिक, कुन-कुन परे ?

२७ कार्तिक २०७७, बिहीबार १२:०४

कार्तिक २७, एजेन्सी | फ्युचर ब्रान्डमा प्रकाशित विश्वव्यापी अध्ययनअनुसार जापान विश्वकै प्रभूत्वशाली देश भएको छ | कोरोना भाइरस महामारीका दौरान ६ महिनासम्म गरिएको अध्ययनले प्रमुख कार्यकारी, कर्मचारी र अन्य माथिल्लो तहका विश्वभरका २५ सयभन्दा धेरै मानिसहरुको रायलाई समेटेर यो रिपोर्ट सार्वजनिक गरेको हो |

यसक्रममा सम्बन्धित देशको गुणस्तर र ख्यातिका विषयमा अनुसन्धान गरिएको थियो | अमेरिका शीर्ष १० भित्र पनि परेको छैन् | जापान पहिलो, स्विचरल्यान्ड दोस्रो, नर्वे तेस्रो, जर्मनी चौथो, क्यानेडा पाँचौ, डेनमार्क छैटौं, फिनल्यान्ड सातौं, स्विडेन आठौं, युुएई नवौं र न्युजिल्यान्ड दशौं छन् ।

अमेरिका, चीन, बेलायत र रुसजस्ता शक्तिशाली देशहरु शीर्ष १० बाहिर छन् । प्रभूत्वशाली शहरमा अमेरिकाको न्युर्योक पहिलो स्थानमा छ भने चीनको बेइजिङ दोस्रो, अमेरिकाकै वासिङटन तेस्रो, बेलायतको लण्डन चौथो, जापानको टोकियो पाँचौ, फ्रान्सको पेरिस छैटौं, रुसको मस्को सातौ, चीनको साङ्घाई आठौं, युुएईको दुुबई नवौ र जर्मनीको बर्लिन दशौं स्थानमा छन् |

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट