2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साथीको खोजीमा बाघले गर्यो अहिले सम्मकै लामो यात्रा

मंसिर ४, काठमाडौँ | भारतको ‘वकार’ नामको बाघले सबैभन्दा लामो पैदल यात्राको रेकर्ड बनाएको छ |  यो बाघले अब महाराष्ट्रको ज्ञानगंगा आरक्षलाई आफ्नो घर बनाएको छ  | रेडियो कलर राखिएको यो बाघले महाराष्ट्र र तेलंगानाको सात जिल्लामा ३ हजार किलोमिटरको यात्रा गरेपछि बाघ अब एक स्थानमा बसिसकेको छ | 

वन्यजीव अधिकारीले उक्त बाघलाई ‘वाकर’नाम दिएका छन् | साढे तीन वर्षको यो भाले बाघले गत वर्ष जूनमा महाराष्ट्रको एक पशु विहारमा अवस्थित आफ्नो घर छोडेको थियो | वन्यजीव अधिकारीका अनुसार यो बाघ  सम्भवतः शिकार, आफ्ना लागि भिन्न इलाका वा एक साथीको खोजीमा थियो |

२०५ वर्ग मिटरमा फैलिएको ज्ञानगंगा आरक्षमा चितुवा, निलगाई, जंगली सुँगुर, मयुर र हिरणको बासस्थान रहेको ठाउँमा बाघ बसेको छ | अब उक्त बाघलाई सीमाको चिन्ता नभएको र शिकार पनि पर्याप्त भएको महाराष्ट्रका वरिष्ठ वन अधिकारी नितिन काकोडकरले बीबीसीसंग भनेका छन् |

बाघ की यात्रा को दिखलाता नक्शा

वाकरलाई सम्भोग साथी दिनका लागि एक पोथी बाघलाई पनि उक्त स्थान ल्याउने विचार गरिरहेको वन्यजीव अधिकारीको भनाइ छ | बाघ एक्लै बस्न नसक्ने जीव भएकाले उसलाई साथीको आवश्यकता पर्छ | 

वाकरलाई गत वर्ष फेब्रुअरीमा एक रेडियो कलर लगाइएको थियो | उसले आफ्नो लागि सही स्थान खोज्नका लागि मनसुनको वर्षा सुरु हुञ्जेल जंगलमा घुम्न जारी राख्यो |

वन्यजीव अधिकारीले भने, ‘वाकरले ३००० किलोमिटरको यात्रामा सीधा गरेको होइन | हरेक घण्टा जीपीएसको सहारामा उसको स्थान दर्ता गरिन्थयो । यतिबेला वाकरको ५ हजारभन्दा बढी स्थान दर्ता गरियो ।’

वाकरलाई अधिकांश हिस्सामा नदी, नाला र राजमार्गका साथै खेतमा, कहिले अघि, कहिले पछि यात्रा गर्दै गरेको ट्र्याक गरियो ।

बाघ

महाराष्ट्रमा जाडोयाममा कपास फलाउने मौसम हुन्छ । कपासको अग्लो बोटबीच बाघ सजिलै लुकीलुकी अघि बढिरह्यो । ऊ धेरैजसो यात्रा राती गर्दथ्यो, खानाका लागि जंगली सुँगुर र गाई मार्दथ्यो । आफ्नो यो लामो र जोखिमयुक्त यात्राका क्रममा वाकर एक पटक मात्रै मनुष्यसँग संघर्षमा आएको थियो । एक व्यक्ति उसको पञ्जाको निशानको सहारामा एक घना झाडीमा बसेको वाकर भएसम्म पुगेको थियो । यी व्यक्तिलाई साधारण चोट लागेको थियो |

बाघ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई