२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल भारत सम्बन्धलाई कसरी अगाडी बढाउने भन्ने छलफल गर्छु : विदेश सचिव श्रृंगला

२०७७, ११ मंसिर बिहीबार ०७:०४

मंसिर ११, काठमाडौं | नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले दुई देश बिचको सम्बन्धलाइ कसरी अगाडी बढाउने भन्ने बारे छलफल हुने बताएका छन् | बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू यसअघि पनि काठमाडौँ आएको बताउंदै खुसि लागेको बताएका हुन् |

उनी विदेशी सचिवको रुपमा पहिलोपटक नेपाल भ्रमणमा आएका हुन् | उनले नेपालका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञावालीसंग पनि भेटवार्ता हुने बताए | सचिव श्रृंगलाले अघि भने, "नेपाल भारत निकटम मित्र हो,हामि दुई देशबीचको सम्बन्धलाई कसरी अघि बढाउने भन्ने छलफल गर्ने छौ |"

दुई दिने नेपाल भ्रमणमा रहेका श्रृंगला उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन