२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नाइजेरियामा खेतमा काम गरिरहेका ४३ मजदुरको रेटेर हत्या

२०७७, १५ मंसिर सोमबार ०७:०७

मंसिर १५, काठमाडौँ | नाइजेरियामा शनिबार भएको एक हमलामा कम्तीमा ४३ को मृत्यु भएको छ | स्थानीय संचारमाध्यमहरुले जनाएअनुसार,हमलाकर्ताले धानको खेतमा काम गरिरहेका मजदुरलाई बाँधेर उनीहरुको घाँटी रेटेका छन् |

 राजधानी मेडूगरी नजिकै भएको उक्त हमलामा बोको हरम र इस्लामिक स्टेट पश्चिम अफ्रिकासँग सम्बन्धित चरमपन्थी सक्रिय रहेको बताइएको छ | पछिल्लो केहि महिनामा भएको हमला मध्ये यो विभत्स हमला हो | हालसम्म कुनै पनि संगठनले यो हमलाको जिम्मेवारी लिएको छैन |

मिहिनेती मजदुरमाथि गरिएको हत्याको जति निन्दा गरेपनि कम हुने राष्ट्रपति मोहम्मदू बुहारीले बताएका छन् | अहिले सम्म ४३ शव भेटिएको र ति सबै व्यक्तिको घांटी रेटेर हत्या गरिएको समाचार संस्था  एएफपीले लेखेको छ | 

केहि मजदुर गायब पनि गरिएको जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी