१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा सचिवालय बैठक आज बस्ने

१६ मंसिर २०७७, मंगलवार ०५:०८

मंसिर १६., काठमाडौँ | सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ |  प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका प्रस्तावमाथि छलफल हुने जनाइएको छ |

गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचना गर्दै प्रस्ताव पेश गरेका थिए |  प्रचण्डको उक्त प्रस्तावमा ओलीले शनिबारको सचिवालय बैठकमा जवाफी प्रतिवेदन सचिवालयमा पेश गरेका थिए |

प्रश्ताव अध्ययनका लागि सचिवालय सदस्यलाई आज सम्म समय दिएको थियो | ओली पक्षका नेताहरुले  प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने बताएका छन् भने,प्रचण्डसहित नेताहरूले उक्त प्रस्तावमाथि सचिवालयमा छलफल हुनुपर्ने अडान राख्दै आएका छन् |

नेकपाका केही नेताहरूले दुवै अध्यक्षका प्रस्तावलाई समेटेर साझा प्रस्ताव ल्याउनुपर्ने बताएका छन् | पछिल्लो समय नेकपा भित्रको आन्तरिक विवाद चुलिदै गएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड