2026-07-24 10:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेजनको जंगलमा १२ वर्ष यताकै वन फडानी

मंसिर १६, काठमाडौँ | ब्राजिलको अमेजन जंगलमा १२ वर्ष यताकै उच्च बन फडानी भएको छ | सन् २००८ यताकै सबैभन्दा तीव्र दरमा वन फडानी भइरहेको स्पेस एजेन्सी (इन्पे) ले बताएको हो |

अगस्त २०१९ देखि जुलाई २०२० सम्म कूल ११ हजार ८८ वर्ग किलोमिटर वन क्षेत्र नष्ट गरिएको थियो | यो गत वर्षको तुलनामा ९.५ प्रतिशतले बढी हो |

विश्वकै महत्वपूर्ण कार्बन स्टोर मानिएको अमेजनको जंगलले जलवायु परिवर्तन र विश्वको तापक्रम बढ्नबाट रोक्न मद्दत गर्दछ | सन् २०१९ को जनवरीमा जेयर बोल्सोनारोले राष्ट्रपतिको कार्यभार सम्हालेपछि तीव्र गतिमा वन फडानी भइरहेको  वैज्ञानिकहरुले बताएका छन् |

 सन् २०१८ मा ७ हजार ५३६ वर्ग किलोमिटर क्षेत्र वन क्षेत्र नष्ट गरिएको थियो | यसअघि, ब्राजिलले वन फडानीको दरलाई सन् २०२० सम्म ३ हजार ९०० वर्ग किलोमिटरमा झार्ने लिएपनि बोल्सोनारोले भने वन फडानीलाई प्रोत्साहित गर्दै वातवरणीय कानुनहरु लागु गर्ने सरकारी संस्थाको बजेट कटौति गरेका छन् |

एमेजनमा ३० लाखभन्दा बढी प्रकारका वनस्पति र जनवारहरु पाइन्छ भने १० लाखभन्दा आदिवासीहरु बस्दछन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक