१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारी प्रयोगशालाकै रिपोर्ट लिएर विदेश गएका ५ जना यात्रुमा कोरोना पोजिटिभ

१८ मंसिर २०७७, बिहीबार ०७:१९

मंसिर १८, काठमाडौं | सरकारी रिपोर्ट लिएर हङकङ गएका ५ जना यात्रुमा कोरोना पोजिटिभ देखिएको छ | नेपाल एयरलाइन्सबाट सोमबारको उडानमा हङकङ गएका ५ जना यात्रुको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको हो |

उनीहरुको नेपालका सरकारी प्रयोगशालाबाट कोरोना परिक्षण गरिएको थियो | नेपालबाट नेगेटिभ पिसिआर रिपोर्ट लिएर गएका यात्रुमा हङकङ पुगेपछि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको हो | यसअघि एयरलाइन्सले हङकङ उडानका लागि सरकारी प्रयोगशालाबाट मात्र परिक्षण गरिएको कोरोना रिपोर्टलाई  मान्यता दिएको थियो |

 निजी ल्यावमा गरिएको कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट लिएर गएका यात्रुको हङकङ पुगेका यात्रुमा पुनः परीक्षण गर्दा पोजिटिभ देखिएपछि तीन पटकसम्म नेपाल एयरलाइन्स प्रतिबन्धमा परेको थियो | त्यसपछि गत नोभेम्बरदेखि प्रतिबन्ध खुला भएको थियो |

तर प्रतिबन्धपछि गत सोमबार यात्रु बोकेर हङकङ गएको नेपाल एयरलाइन्सका यात्रुमा फेरि पोजिटिभ देखिएको नेपाल एयरलायन्सले जनाएको छ |  नेगेटिभ रिपोर्ट बोकेर हङकङ पुगेका ५ जना यात्रुमा पोजिटिभ देखिएपछि बिहीबारको हङकङ उडान अनिश्चित बनेको छ |

निजी ल्यावमा गरिएको परीक्षण विश्वस्नीय नभएको भन्दै स्टार अस्पताल, ह्याम्स अस्पता, सुरिया हेल्थ केयर र सेन्ट्रल डाइगोनस्टिक सेन्टरमाथि अनुसन्धान समेत गरिएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु