७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा कोरोना बिरुद्धको खोप फाइजरको प्रयोग अनुमति दिन सिफारिस

२६ मंसिर २०७७, शुक्रबार १०:३५

मंसिर २६, काठमाडौं | विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरस बिरुद्ध फाइजर-बायोएनटेकको खोपलाई आपत्कालिन रूपमा प्रयोग गर्न अमेरिकी खाद्य तथा औषधि नियामक एफडिएलाई चिकित्साविज्ञहरूले सुझाव दिएका छन् |

खोपको राम्रो नराम्रो पक्ष पत्ता लगाउन बनेको २३ सदस्यिय विज्ञहरूको टोलीले उक्त सुझाव दिएको हो | यसघि बेलायत,क्यानाडा, बहराइन र साउदी अरबले फाइजरको खोप सर्वसाधारणका लागि प्रयोग अनुमति दिइसकेका छन् | 

उक्त खोपलाई एफडिएका खोप प्रमुखले औपचारिक स्वीकृति दिन बाँकी रहेको छ जुन आउँदा केही दिनमा हुने अपेक्षा गरिएको छ | अमेरिकाको सङ्घीय सरकारको खोप वितरण कार्यक्रम अपरेसन र्‍याप स्पीडले खोप स्वीकृत भएको २४ घण्टामै खोप वितरण सुरु हुने जनाएको छ |

अमेरिकामा बुधबार सबैभन्दा बढी मानिसको मृत्यु भएको दोश्रो दिन बिज्ञयहरुको टोलीले उक्त सुझाव दिएको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार