मंसिर २९, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया ४३ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया ३ पैसा तोकेको छ | त्यस्तै मंगलबार एक युरोको खरिद दर १४२ रुपैंया ७४ पैसा रहेको छ भने बिक्रीदर १४३ रुपैया ४७ पैसा रहेको छ |