१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयरधनीलाई ५.५३ प्रतिशत लाभांश दिने एभरेष्ट बैंकको घोषणा

१ पुष २०७७, बुधबार ०८:३२

मंसिर १, काठमाडौं । एभरेष्ट बैंकले सेयरधनीलाई ५.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट बैंकले चुक्ता पुँजीको ५ प्रतिशत बोनश सेयर र ०.५३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने भएको हो ।

सोमबार बसेको बैंकको ३२३औ सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। प्रस्तावित लाभांश पुस २७ गते हुने बैंकको २६ आंै वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुने बैंकले जनाएको छ ।

बैंकले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि पुस १० गतेदेखि पुस २७ गतेसम्म सेयर दाखिला बन्द रहने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु