2026-10-15 05:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलबाट फर्किएका साना किसान कृषि प्रशिक्षार्थीहरुको साधारण भेला

पुस १२, काठमाडौँ | साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम अन्तर्गत इजरायलमा कृषि तालिम लिएका विद्यार्थीहरुको साधारण भेला सम्पन्न भएको छ । भेलामा १० महिना लामो कृषि तालिम लिएर फर्किएका प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द घिमिरे, नेपालका लागी इजरायली राजदुत खनान गोडर, साना किसान विकास लघुबित्त वित्तिय संस्था लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराई लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द« घिमिरेले साना किसानका प्रशिक्षार्थिहरुले नेपालको कृषि क्षेत्रमा उल्लेखनिय भुमिका निर्वाह गरेको भन्दै कृषि कर्म गर्दा कुनै अप्ठ्यारो आईपरेमा आफूहरु सहजीकरणका लागी तयार रहनुभएको बताउनुभयो ।

त्यसैगरी नेपालका लागी इजरायली राजदुत खनान गोडरले कृषि रहर नभई व्यावसाय हुनुपर्नेमा जोड दिदै कृषि प्रशिक्षार्थी हरुको कामबाट आफू उत्साहित भएको बताउनुभयो ।

त्यस्तै साना किसान विकाश लघुबित्त वित्तिय संस्था लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराइले सानाकिसानका विद्यार्थीहरु थप व्यावसायी बन्दै नेपालको ग्रामिण अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।

भेलाले धादिङका देवराज आचार्यको संयोजकत्वमा १३ सदस्यीय साना किसान भुतपुर्व विद्यार्थीहरुको राष्ट्रिय तदर्थ समिती बनाउने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने