२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतले लगायो दुई साताका लागि विदेशी नागरिकलाई आवागमनमा प्रतिबन्ध

२०७७, २२ माघ बिहीबार ०५:२५

माघ २२, काठमाडौँ । कोरोना भाईरसको दोश्रो लहरका कारण कुवेतले विदेशी नागरिकलाई दुई साताका लागि आगमनमा प्रतिबन्ध लगाएको छ । बुधबार कुवेत सरकारले उक्त निर्णय गरेको हो ।

 फेब्रुअरी ७ देखि लागु हुनेगरी सो बन्देज दुई साता लागु हुने निर्णय गरेको गल्फन्यूजले जनाएको छ । कुवेतको मन्त्री परीषदले कुवेत प्रवेश गर्ने कुवेती नागरिकले पनि अनिवार्य रुपमा क्वारेण्टीनमा बस्नुपर्ने निर्णय गरेको छ । 

कोरोना भाईरसको दोश्रो लहरका कारण विभिन्न मुलुकहरुले समय समयमा यस्तो आँशिक समयको बन्देज लगाउँदै आएका छन् । यसअघि साउदी अरेवियाले विभिन्न २० वटा मुलुकबाट आउनेहरुलाई आफ्नो मुलुकमा प्रवेशमा अल्पकालिन बन्देज लगाइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ