११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा घट्यो

२२ माघ २०७७, बिहीबार १०:०१

माघ २२, काठमाडौं । नेपाल इफ्रास्ट्रक्चर बैंकको चालु आवको दोस्रो त्रैमासमा १२.५४ नाफा घटेको छ । बैंकले गत आवको दोस्रो त्रैमाससम्ममा ४० करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । तर चालु आवको सोही अवधिमा नाफा घटेर ३५ करोड २२ लाखमा सीमित भएको हो ।

बैंकले केहि समय अघिमात्रै ८ अर्ब रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । बैंकको अहिले चुक्तापुँजी १२ अर्ब रुपैयाँ छ भने आइपीओ जारीपछि अब बैंकको चुक्तापुँजी २० अर्ब पुग्नेछ । बैंकले चालु आवको सीमक्षा अवधिमा ३२ करोड ४४ लाख ९३ हजार निक्षेप संकलन गरेको छ । 

बैंक गत आवको सोही अवधिमा २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । अघिल्लो वर्ष बैंकले ब्याज आम्दानी ६१ करोड ७१ लाख ३३ हजार रुपैयाँ गरेकोमा चालु आवको सोही अवधिम ब्याद आम्दानी ५६ करोड ९४ लाख ८५ हजार रुपैयाँ मात्रै गरेको छ ।

बैंकको जगेडा कोषमा १ अर्ब ९४ करोड २५ लाख रुपैयाँ छ भने बैंकको प्रतिसेयर आम्दानी ५.८७ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै