२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामकुमारी झाक्रीको आक्रोस : ‘निरंकुशताको साक्षी बस्ने खलपात्र बिरुद्ध बोल्न पाइन्छ’

२०७७, २८ माघ बुधबार १०:०५

माघ २८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको बिरुद्धमा प्रचण्ड-नेपाल समूहले बुधबार प्रदर्शन आयोजना गरेको छ । कार्यक्रममा बोल्दै केन्दीय सदस्य रामकुमारी झाक्रीले राष्ट्रपति विद्या भण्डारीलाई सन्की प्रधानमन्त्री केपी शर्मा ओलीको प्यादा भएको बताएकी छिन् । 

एउटा खलपात्रविरुद्ध बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचियो भनेर ? 

उनले राष्ट्रपति प्रधनमन्त्री तथा मन्त्रिपरिषद्को एउटा कोठाको एसिस्टेन्ट जस्तै बनेको बताएकी छन् । उनले भनिन 'एउटा कोठाको एसिस्टेन्ट जस्तै प्रधानमन्त्री वा मन्त्रिपरिषद्को निर्णयलाई खुसुक्क सहिछाप गर्ने ?' उनले राष्ट्रपति पद नभएर बलिदानीले प्राप्त गरेको संस्था भएको बताएकी छिन् । 

कुनै व्यक्ति निर्वाचनको प्रक्रियाबाट त्यो संस्थामा गएर निरंकुशताको साक्षी बस्छ, एउटा प्यादा बन्छ भने त्यस्ता पात्रविरुद्ध बोल्न पाइन्छ’ उनले थपिन,एउटा खलपात्रविरुद्ध बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचियो भनेर ?’

निर्मला पन्त,भागरथी भट्ट जस्ता किशोरीहरु बलात्कृत हुँदा महिला अस्मिता बलात्कृत भएको बताएकी छिन् । उनले अघि भनिन,'महिला अस्मिता त त्यतिबेला बलात्कृत भएको छ, जतिबेला निर्मला पन्त, भागरथी भट्ट जस्ता किशोरीहरु बलात्कृत भएका छन्, उनीहरुको हत्या भएको छ ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ