१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामकुमारी झाक्री गिरफ्तार

२९ माघ २०७७, बिहीबार ०७:२८

माघ २९,काठमाडौँ । प्रहरीले नेकपा प्रचण्ड-नेपाल समूह नेतृ रामकुमारी झाक्रीलाई गिरफ्तार गरेको छ । महानगरीय अपराध महाशाखाले राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को कसुरमा अनुसन्धानका लागि भन्दै पक्राउ गरेको हो ।

राष्ट्रपति विद्या देवी भण्डारीलाई लिएर दिएको अभिव्यक्तिबारे उनलाई प्रहरीले यसअघि सोधपुछका लागि बोलाइएको थियो । झाक्रीको निवास अगाडी कार्यकर्ताहरुले झाक्रीको पक्राउ बिरुद्धमा प्रदर्शन गरेका छन् । उनले गोरखामा आयोजित कार्यक्रमाम बोल्दै राष्ट्रपति भण्डारीलाई लिएर टिप्पणी गरेकी थिइन् । 

यसअघि उनको अभिव्यक्तिलाई लिएर ओली निकट नेपाल अखिल महिला संघले कारबाहीको माग गरेको थियो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ