२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

माछापुछ्रे बैंकमा ९० जनाका लागि जागिर खुल्यो (विज्ञापन सहित)

२०७७, २ फाल्गुन आईतवार ०७:२०

फागुन २, काठमाडौँ । माछापुछ्रे बैंकले ९० जनाका लागि विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । बैंकले आइतबार  विज्ञापन गर्दै विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । बैंकले काठमाडौं र काठमाडौं बाहिरका शाखा कार्यालयका लागि म्यानेजमेन्ट ट्रेनी पदमा २० जना मागेको छ । 

यस्तै ७ वटै प्रदेशका लागि ट्रेनी जुनियर असिस्टेन्टमा ५० जना,जुनियर असिस्टेन्ट पदमा थप २० जना मागेको छ । फेब्रअुरी २८ तारिख साँझ साढे ५ बजेसम्म आवेदन दिने अन्तिम मिति तोकिएको छ । 

७ वर्षको उमेर नकटेको, राम्रो अंग्रेजी बोल्न जान्ने र कम्पनीमा प्लस टु तहमा न्यूनतम ४५ प्रतिशत वा २.५ जीपीए ल्याएको हुनुपर्ने बैंकले जनाएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो