2026-09-28 07:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल

2026-07-25

काठमाडौँ | नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको समय लामो समयसम्म नटिक्ने दाबी गरेका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै छिटै पतन हुने बताए।

उनले भने, ‘बालेन सरकार लोकप्रियताको जगमा बनेको हो। यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ। कुनै शक्तिको जति छिटो उदय हुन्छ त्यसको पतन पनि उतिनै छिटो हुने सम्भावना रहन्छ। यो विज्ञानको कुरा हो। अहिले नाटकीय रूपमा स्थापित भएका छन्। उनीहरूको पतन त्यसैगरी हुन्छ। यसमा ढुक्क हुँदा हुन्छ।’

उनले रास्वपाको पतनपछि जनमत आफूतिर आउने कुरामा विश्वस्त हुनसक्ने आधार नभएको बताए। उनले युवा पुस्ताको पार्टीप्रति आकर्षण नभएको स्वीकार गर्दै हरेक कार्यक्रममा पाका अनुहार नै ज्यादा देखिने गरेको बताए।

उनले भने, ‘हामीसँग कार्यकर्ता छन्, कार्यकर्ताका परिवार छन्। हामीसँग कुनै वर्ग छैन। सबै हामीबाट टाढिए। कम्युनिस्ट आन्दोलन समस्यामा छ। जति बेला हामी नेकपा बन्यौँ, शक्तिशाली सरकार चलायौँ, त्यसपछाडि वर्गहरू हामीबाट टाढा–टाढा हुन खोज्या देखिन्छ। यो सत्यलाई स्वीकार्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै