फागुन ४,काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ र बिक्री दर ११६.६०रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिददर १४०.७३ रुपैयाँ र बिक्री दर १४१.४६ रुपैयाँ रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १६१.३७रुपैयाँ र बिक्री दर १६२.२० रुपैयाँ रहेको छ । स्वीस फ्रांक एकको खरिददर १३०.२३ रुपैयाँ र बिक्री दर १३०.९० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९०.२२ रुपैयाँ र बिक्री दर ९०.६९ रुपैयाँ रहेको छ ।
कतारी रियाल एकको खरिददर ३१.८५ रुपैयाँ र बिक्री दर ३२.२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८.७५ रुपैयाँ र बिक्री दर २८.९०रुपैयाँ रहेको छ ।
यस्तो छ आजको विनिमयदर :