२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार एअरवेजले दक्षिण अमेरिकी क्षेत्रमा उडान विस्तार गर्ने

२०७७, ४ फाल्गुन मंगलवार ०८:१४

फागुन ४, दोहा । कतार एअरवेजले साओ पाओलोसम्म उडान गर्ने भएको छ । लाटाम एअरलाइन्स ब्राजिल कोडशेयरसंग सम्झौता गरी साप्ताहिक १० उडानसम्म विस्तार गर्ने घोषणा गरेको हो । यसले दुवै एअरलाइनका यात्रुहरुलाई एशिया, मध्य एशिया तथा दक्षिण अमेरिकासम्मको यात्रामा थप सुविधा पुयाउने कम्पनीले जनाएको छ ।

उक्त सम्झौताले कतार एअरवेजका यात्रुहरुलाई थप ४५ लाटाम एअरलाइन्स ब्राजिलका उडानहरु बुकिङ गरी यस दक्षिण अमेरिकी वाहकको नेटवर्कका ४० घरेलु तथा अन्तर्राष्ट्रिय गन्तव्यहरुसँग जोड्ने छ । जसमा ब्राजिलिया, क्युरिटिबा, पोर्टो भेल्हो, रियो ब्रान्को, रियो दे जेनेरियो, साओ होसे, लिमा (पेरु), मोन्टेभिडियो (उरुग्वे) तथा सेन्टियागो –चिली) रहेका छन् ।

यस नयाँ कोडशेयर सम्झौताले दुवै एअरलाइन्सको २०१६ मा पहिलो पटक सुरु गरिएको रणनीतिक साझेदारीलाई थप सुदृढ गर्ने विश्वास लीइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ