प्रज्वल पाैडेल | साउन २२,रामेछाप | निर्बाध रुपमा सवारी सञ्चालन गर्न पाउनु पर्ने माग "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल | साउन २२,रामेछाप | निर्बाध रुपमा सवारी सञ्चालन गर्न पाउनु पर्ने माग "/>
२० मंसिर २०८२, शुक्रबार
रामेछाप - RMC

सडक ईजाजतकाे माग गर्दै रामेछापका ट्रक ब्यबसायि आन्दोलित

२२ श्रावण २०७३, शनिबार ०३:४०

प्रज्वल पाैडेल | साउन २२,रामेछाप | निर्बाध रुपमा सवारी सञ्चालन गर्न पाउनु पर्ने माग गर्दै रामेछापका ट्रक व्यवसायी आन्दोलित भएका छन । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सडक ईजाजत पत्र नभएका सवारी साधनलाई खुर्कोट सिन्धुली सडक खण्डमा सञ्चालन गर्न नदिने निर्णय गरेपछि ट्रक ब्यवसायीआक्रोशित भएका हुन ।

सडक ईजाजत नभएका सवारी साधनलाई उक्त रुटमा सञ्चालन गरे सवारी चालकलाई सार्वजनिक ऐन अन्तर्गत कारबाही गरिने भनि गरिएको निर्णयको ट्रक ब्यवसायी संघर्ष समिती रामेछापले विज्ञप्ति मार्फत आपत्ति जनाएको छ ।कारवाहि गरिने भएपछि तत्काल सो सडक खण्डमा सवारी सञ्चालन अनुमति पत्रको माग गर्दै ट्रक ब्यवसायीहरु आफ्ना मालबाहक सवारी साधन थन्क्याएर चरणबद्ध आन्दोलनमा उत्रनुपरेकाे उनीहरूकाे भनाइ छ । समितिले सम्बन्धित निकाय र ट्रक ब्यवसायीबीच समझदारी कायम गरी खुर्कोट–सिन्धुली र सिन्धुली– खुर्कोट – काठमाडौँसम्मको रुट पर्मिटको ब्यबस्था गरिदिन माग गरेको छ । ट्रक व्यवसायीकाे मागप्रति बेवास्ता गरिए थप संघर्षका कार्यक्रम गर्न बाध्य हुने ट्रक ब्यबसायी संघर्ष समिति रामेछापका अध्यक्ष नबिन कार्कीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान