१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत प्रवेशमा पिसिआर रिपोर्ट नेगेटिभ अनिवार्य,अनलाइन फारम नभरे प्रवेशमा रोक

१२ फाल्गुन २०७७, बुधबार ०८:५८

फागुन १२, काठमाडौँ । भारत सरकारले विदेशी यात्रुहरुका लागि भ्रमणमा जाँदा पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरेको छ । पिसिआर परिक्षण विना विदेशीहरुलाई प्रवेश दिंदा कोरोनाको संक्रमण बढेको भन्दै नेगेटिभ रिपोर्ट विना विदेशी नागरिकहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको हो ।  

भारत सरकारको स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले भ्रमणमा जाने यात्रुहरुका लागि यात्रा पूर्व नै अनलाइनमा पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने व्यवस्था गरेको छ । मन्त्रालयका अनुसार यात्रुहरुले यात्रा पूर्वनै अनलाइनमा आफ्नो स्वास्थ्य परिक्षण पीसीआर नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने छ ।

तर उक्त व्यवस्था हवाई मार्ग भएर जाने यात्रुहरूका लागि मात्र लागु हुनेछ । यसअघि भारत भ्रमणमा जाने यात्रुले पीसीआर रिपोर्ट र सेल्फ डिक्लिरेन्स फारम साथमा लगेर गए मात्र हुनेमा अहिले यी दुबै रिपोर्ट अनिवार्य अनलाइनमा अपलोड गर्नुपर्ने व्यवस्था गरेको छ  ।  

पीसीआर रिपोर्ट र सेल्फ डिक्लिेरेशन फारम नयाँ दिल्लीस्थित विमानस्थलको वेभसाइटमा https://www.newdelhiairport.in/airsuvidha/apho-registration उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन