१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली र प्रचण्ड नेतृत्वको नेकपा बदर : ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला

२३ फाल्गुन २०७७, आईतवार ०९:३६

फागुन २३, काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्प कमल दाहाल 'प्रचण्ड' नेतृत्वमा रहेको नेपाल कम्य्युनिष्ट पार्टी (नेकपा) नाम राख्ने निर्वाचन आयोगको निर्णय बदर गरेर  ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । 

आइतबार न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषि कट्टलको नेपाल कम्युनिस्ट पार्टीलाई मान्यता दिएको हो । नेकपा आधिकारिकता विवादको टुंगो लगाएसंगै प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको बैधानिकता सकिएको छ ।

ओली-प्रचण्डको नेकपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बिरुद्ध कट्टेल नेतृत्वको नेकपाले सर्वोच्चमा रिट दाएर गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु