2026-07-10 05:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड-नेपाल समूहको स्थायी समिति बैठकबाट नेताहरु बाहिरिए

2021-03-08

फागुन २४, काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटि बैठकबाट  केहि नेताहरु बाहिरिएका छन् । सोमबार पार्टी कार्यालय पेरिस डाँडामा ४ बजेका लागि बोलाइएको स्थायी कमिटि बैठक नसंकिदै नेताहरु बाहिरिन थालेका हुन् ।

योगेश भट्टराई, घनश्याम भुसाल, रघुजी पन्त, अष्टलक्ष्मी शाक्य, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल जारी स्थायी समिति बैठकबाट बाहिरिएका छन् । बैठक अहिले पनि सकिएको छैन । यसअघि आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता खारेज गर्दै पूर्व एमाले र माओवादी केन्द्र ब्युँताएको छ । 

सर्वोच्च अदालतलले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएसंगै पूर्व एमाले र माओवादी केन्द्र ब्युँतिएका हुन् । अदालतको उक्त फैसलापछि प्रचण्ड-नेपाल समूहले आगामी रणनीतिका बारेमा छलफल गर्न स्थायी समिति बैठक बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो