२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा प्रयोग भइरहेको कोरोना बिरुद्धको एस्ट्राजेनेका खोप डेनमार्क र नर्वेमा रोक

२०७७, २८ फाल्गुन शुक्रबार ०६:४७

फागुन २८, एजेन्सी । अक्सफोर्डले निर्माण गरेको कोरोना बिरुद्धको भ्याक्सिन एस्ट्राजेनेकामाथि डेनमार्क र नर्वेले रोक लगाएको छ । १४ दिनका लागि ऐस्ट्रेजेनेकाको भ्याक्सिन प्रयोगमा रोक लगाइएको डेनमार्कका स्वास्थ्य मन्त्री मैग्नस हुनिकेले बताए ।

नर्वेमा उक्त भ्याक्सिनको प्रयोगले एकजनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उक्त खोपको प्रयोगले शरीरमा रगत जम्ने समस्या देखा परेको भन्दै युरोपेली देशहरुले प्रयोगमा रोक लगाएका छन् । 

नेपालमा पनि भइरहेको कोरोना भ्याक्सिन कोभिशिल्ड ऐस्ट्रेजेनेकाकै भारतीय  संस्करण सीरम इन्सिटिट्युटले निर्माण गरेको खोप हो। स्वास्थ्य मन्त्री मैग्नस हुनिकेले ट्विटरमा लेखेका छन्, ‘भ्याक्सिनको प्रयोगलाई आउने १४ दिनका लागि निलम्बित गरिएको छ।’

विश्वव्यापी रुपमा देखापरेको कोरोनाका नयाँ भरिएन्टमा उक्त खोपको प्रभावकारिता न्यून रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित