2026-07-10 05:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीको एकलौटी निर्णयपछि नेपाल समूहले बोलायो स्थायी कमिटिको आकस्मिक बैठक

2021-03-12

फागुन २८, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कदम पछि बरिष्ठ नेता माधव कुमार नेपाल समूहले स्थायी कमिटिको आकस्मिक बैठक बोलाएका छन् । ओलीले नेपाल समूहलाई जानकारी नै नदिएर एकलौटी निर्णय गरेको भन्दै उक्त समूहले स्थायी कमिटिको आकस्मिक बैठक बोलाएको हो ।

यसअघि शुक्रबार अध्यक्ष ओलि ओलीले नेपाल समूहका नेताहरुलाई हटाएर माओवादी केन्द्रबाट आएका नेताहरुलाई विभिन्न पदमा मनोनित गरेका थिए । उनले बालुवाटारमा आफूपक्षीय केन्दीय समितिको बैठक बोलाएर आगामी मंसिर २ गतेदेखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णय समेत गरेका थिए ।

ओलीले पार्टीमा अध्यक्ष र महासचिव मात्र राखेर सबै पदाधिकारी खारेज गर्ने निर्णय गरेका छन् । उनको यस्तो कदमपछि कसरी अघिबढ्ने भन्ने बारेमा छलफल गर्न नेपाल समूहले बैठक बोलाइएको बताइएको छ ।

पूर्व एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको आदेशपछि बसेको ओली पक्षीय कार्य केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो