Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

यी हुन् २०९२ सालसम्मका प्रधानन्यायाधीशहरू, को कहिले प्रधानन्यायाधीश बन्दै ? (सूची सहित)

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत १, काठमाडौँ</b> | सर्वोच्च अदालतमा आगामी १५ वर्षसम्म बन्ने प्रधानन्यायाधीशको नाम सिफारिस गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले २०९२ सालसम्म सर्वोच्चमा प्रधानन्यायाधीश बन्ने रोलक्रम राखिएको छ । यसअघि नियुक्त भएका पाँच न्यायाधीश अब प्रधानन्यायाधीश बन्ने रोल क्रममा छन् ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/f742331c526ec53d21393809861307ba1615689535.jpg" style="width: 648px; height: 716.627px;"><br></p><p>आजको राजधानी दैनिकमा समाचार छ ।</p>