१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल समूहको भेलाले पारित गरेका १७ प्रस्ताव के-के छन् ?

५ चैत्र २०७७, बिहीबार १३:०१

चैत ५, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमाले माधव कुमार नेपाल-झलनाथ खनाल समूहको कार्यकर्ता भेला १७ प्रस्ताव पारित गर्दै सकिएको छ । बुधबार देखि सुरु भएको उक्त समूहको भेला बिहिबार १७ प्रस्ताव पारित गर्दै सकिएको हो । 

भेलामा प्रधानमन्त्री केपी सर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर राजनीतिक अस्थिरता ल्याएको निष्कर्ष निकालेको छ भने फागुन २८ गते गरेका निर्णयको बिरोध गरें निर्णय गरेको छ । ओलीले पार्टी विधान विपरित काम गरेको भन्दै उक्त समूहले गुटबन्दी र राष्ट्रियहित विरुद्ध अग्रसर हुन कार्यकर्तालाई निर्देशन दिएको छ ।

यस्ता छन् नेपाल समूहको भेलाले पारित गरेका  १७ प्रस्ताव 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल