2026-07-25 12:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकामा वायु प्रदूषण : हङकङबाट आएको जहाज दिल्ली डाइभर्ट

चैत १३, काठमाडौँ । शुक्रबार काठमाडौँ उपत्यकामा वायुप्रदूषण अत्याधिक बढेपछि विमान अवतरण प्रभावित भएको छ । सोहि कारण हङकङबाट आएको क्याथे प्यासिफिक जहाज भारतको दिल्ली डाइभर्ट भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

वायुप्रदूषणका कारण जहाज उडान र अवतरणका लागि आवश्यकपर्ने भिजिविलिटी नहुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका जहाजलाई डाइभर्ट गरिएको हो । विमानस्थलका अनुसार शुक्रबार दिउँसो २ बजेर १० मिनेट देखि प्रभावित बनेको हवाई उडान अहिले भिजिविलिटी केही खुलेकोका कारण संचालनमा आएको छ ।

यस्तै दिल्लीबाट आएको नेपाल एयरलाइन्स,एयर इन्डिया र साउदीको दमामबाट आएको हिमालय एयरलाइन्सले अवतरण गरेका छन् । यसअघि शुक्रबार नै पोखराबाट काठमाडौं आएको यति एयरको जहाजलाई जनकपुर डाइभर्ट गरिएको थियो । 

यस्तै बुद्धको पोखरा, जनकपुर र राजविराजबाट आएको जहाजलाई जनकपुर डाइभर्ट गरिएको छ । प्रदूषणकै कारण नेपालगञ्जबाट आएको बुद्धको जहाज भैरहवा,चन्द्रगढीबाट आएको सौर्य एयरको जहाज सोही विमानस्थलमा फर्काइएकोर धनगढीबाट आएको श्री एयरको जहाज भैरहवा डाइभर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो