११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रलायको सिफारिस

२७ चैत्र २०७७, शुक्रबार ०५:१४

चैत २७, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा संचालन गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ । पछिल्लो समय नेपालमा कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि मन्त्रालयले लकडाउन गर्नुपर्ने स्थिति आउँन नदिन यस्तो सिफारिस गरेको हो ।  

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको नयाँ भेरियन्ट बालबालिकामा देखिने क्रम बढ्न थालेको छ । गत वर्षको चैत महिना देखि लकडाउनसंगै बन्द भएका विद्यालय पछिल्लो माघ महिना देखि भौतिक रुपमा संचालनमा आएका थिए ।

तर कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले फेरि विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको हो । पछिल्लो समय छिमेकि मुलुकमा कोरोना संक्रमित बढ्न थालेपछि भारतले विभिन्न प्रान्तमा लकडाउन गर्न थालिसकेको छ ।

यसअघि बुधबार मन्त्रालयले रात्रीकालिन व्यापार तथा व्यवसाय राति ९ बजे पछि बन्द गर्न निर्देशन दिइसकेको छ । मन्त्रलायले कोरोनाभाइरसबाट बच्न भिडभाड नगर्न, मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति