११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा २४ घण्टामा ५५९ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

३० चैत्र २०७७, सोमबार ११:२७

चैत ३०, काठमाडौँ । नेपलमा पछिल्लो २४ घन्टामा ५५९ जनामा संक्रमण पुष्टि भएको छ । ४३७८ जनाको पीसीआर र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६ र ६३ जनामा संक्रमण पुष्टि भएको हो ।  

यो सहित हाल सम्म नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ लाख ८० हजार ५६ सय ५४ पुगेको छ । मन्त्रलायका अनुसार २४ घन्टामा १३८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सहित हाल सम्म कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या २ लाख ७४ हजार १ सय ६५ रहेको मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ रहेको छ । योसंगै नेपालमा हालसम्म कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या ३ हजार ५३ पुगेको छ । पछिल्लो समय नेपालमा कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन् भने मृत्यु डर पनि निकै बढेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ६ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ