वैशाख १, काठमाडौँ | कोरोना भाइरस सङ्क्रमणको दोश्रो लहरको जोखिम बढेको भन्दै सरकारले सचेत हुन आग्रह गरिरहेको छ । तर, नयाँ वर्षको दिन बालाजु स्थित बाइसधारामा खचाखच भीड देखियो । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख १, काठमाडौँ | कोरोना भाइरस सङ्क्रमणको दोश्रो लहरको जोखिम बढेको भन्दै सरकारले सचेत हुन आग्रह गरिरहेको छ । तर, नयाँ वर्षको दिन बालाजु स्थित बाइसधारामा खचाखच भीड देखियो । <"/>
२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खचाखच बाइसधारा पार्क, कोरोनाको छैन डर (फोटो फिचर)

२०७८, १ बैशाख बुधबार १४:१२

वैशाख १, काठमाडौँ | कोरोना भाइरस सङ्क्रमणको दोश्रो लहरको जोखिम बढेको भन्दै सरकारले सचेत हुन आग्रह गरिरहेको छ । तर, नयाँ वर्षको दिन बालाजु स्थित बाइसधारामा खचाखच भीड देखियो । 

नयाँ वर्ष मनाउन बिभिन्न स्थानबाट बाइसधारामा आएकाहरु मध्ये कतिपयले त मास्क समेत लगाएको देखिएन । कतिपय त नाचगानमा व्यस्त देखिन्थे । बाइसधारा छिर्ने स्थानमा सवारीको जामनै भयो । २०७७ मा सुनसान झैं बनेको बाइसधारा पार्कमा २०७८ को पहिलो दिन एकाएक हजारौंको प्रवेशसँगै बाइसधारा प्रवेशद्वारमा टिकट काट्न बसेकाहरुलाई टिकट काट्न र भीत्र छिराउन भ्याई-नभ्याई थियो । 

बाइसधारा पार्क भित्र बाक्लो भीडमा अधिकांश युवा-युवतीहरु फोटो खिच्न र टिकटक बनाउनमा व्यस्त देखिन्थे । त्यस्तै कतिपय ठाउँहरुमा आफ्नो-आफ्नो समूह बनाएर जमघट, जन्मदिन मनाउने, खानपान तथा नाचगान गर्दै गरेका देखिन्थे ।  

हेर्नुहोस् केहि तश्वीरहरु: 



तश्वीर: अनिल अधिकारी | काठमाडौँ  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ