२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीपले सीपीएल क्रिकेटमा नाइट राइडर्सबाट खेल्ने

२०७८, ११ जेष्ठ मंगलवार ०८:३४

जेठ ११, काठमाडौँ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२१ मा ट्रिनबागो नाइड राइडर्सबाट खेल्ने भएका छन् । सन्दीपले मङ्गलवार ट्वीट गर्दै यसबारेमा जानकारी दिएका हुन् । 

नाइर्ट राइडर्सको कप्तानी कायरन पोलार्डले सम्हाल्ने छन् । नाइड राइडर्स गएको वर्ष प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको थियो । 

गएको वर्ष जमैका तलावाजमा आबद्ध सन्दीपलाई अहिले त्यो क्लबबाट फुकुवा भएका हुन् । गएको वर्ष सन्दीपले जमैका तलावाजबाट खेल्दा ११ खेलमा १२ विकेट लिएका थिए । 

सीपीएल आउँदो अगस्ट १८ देखि सेप्टेम्बर १९ सम्म सेन्ट किट्स र नेभिसमा सञ्चालन हुनेछ । प्रतियोगितामा ६ टोली सहभागी हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो