Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

युएइ सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री तथा उपकरणहरू सहयोग

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ १९, काठमाडौँ</b> | कोभिड-१९ संक्रमण नियन्त्रण गर्ने कार्यमा नेपालको प्रयासलाई युएई सरकारले पनि सहयोग गरेको छ । युएइ सरकारले नेपाललाई भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री तथा उपकरणहरू सहयोग स्वरूप प्रदान गरेको हो ।<br></p><p>कोभिड-१९ संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारका लागि सहयोगी हुने उक्त सामग्रीहरू एक विशेष विमानमार्फत आजै नेपाल ल्याइएको छ ।</p><p>युएइ सरकारले सन् २०२० को अप्रिलमा पनि नेपाललाई यस्तै सहयोग गरेको थियो ।&nbsp;</p>