पढ्न करिब 4 मिनेट लाग्छ

असार १६, (रासस/सिन्ह्वा) । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड १८ लाख ५६ हजार ८०८ जना रहेका छन् ।

कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख ३९ हजार ३४ जनाको मृत्यु भएको छ ।

सो विश्वविद्यालयले जुन २९ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश सङ्क्रमितको संख्या कूल मृत्यु

संयुक्त राज्य अमेरिका तीन करोड ३६ लाख ५३ हजार ९२४ छ लाख ४ हजार ४७६

भारत तीन करोड ३ लाख ६२ हजार ८४८ तीन लाख ९८ हजार ५५४

ब्राजिल एक करोड ८५ लाख १३ हजार ३०५ पाँच लाख १५ हजार ९८५

फ्रान्स ५८ लाख ३५ हजार ९८२ एक लाख ११ हजार २३२

रुस ५४ लाख ३९ हजार ५९४ एक लाख ३२ हजार ९७३

टर्की ५४ लाख २० हजार १५६ ४९ हजार ६८७

बेलायत ४७ लाख ९१ हजार ६२८ एक लाख २८ हजार ३९०

अर्जेन्टिना ४४ लाख ४७ हजार ७०१ ९३ हजार ६६८

इटाली ४२ लाख ५९ हजार १३३ एक लाख २७ हजार ५४२

कोलोम्बिया ४२ लाख १३ हजार ७४ एक लाख ५ हजार ९३४

स्पेन ३७ लाख ९९ हजार ७३३ ८० हजार ८२९

जर्मनी ३७ लाख ३५ हजार ४३० ९० हजार ८८४

इरान ३१ लाख ९२ हजार ८०९ ८४ हजार १२७

पोल्याण्ड २८ लाख ७९ हजार ९१२ ७५ हजार १२१

मेक्सिको २५ लाख १३ हजार १६४ दुई लाख ३२ हजार ८०३

युक्रेन २३ लाख १०१ ५४ हजार ५८१

इन्डोनेसिया २१ लाख ५६ हजार ४६५ ५८ हजार २४

पेरु २० लाख ४८ हजार ११५ एक लाख ९१ हजार ८९९

दक्षिण अफ्रिका १९ लाख ५४ हजार ४६६ ६० हजार २६४

नेडरल्याण्ड १७ लाख १२ हजार १०० १८ हजार २८