२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हामी स्वास्थ्य मन्त्रालयबाट चलेका होइनौं’ भन्दै सिभिल अस्पतालले अशुल्यो खोप प्रमाणीकरणमा पैसा

२० श्रावण २०७८, बुधबार ०४:३६

साउन २०, काठमाडौँ | स्वास्थ्य मन्त्रालयले वैदेशिक रोजगारमा जाने तथा अध्ययनको लागि जानेहरुलाई खोप प्रमाणीकरण दिँदा निशुल्क हुने बताउँदै गर्दा काठमाडौँ स्थित निजामति कर्मचारी अस्पतालले भने अटेरी गर्दै पैसा अशुली गरिरहेको छ । यस सम्बन्धि भिडियो रिपोर्ट भिडियोमा हेर्न सक्नुहुन्छ । 


सिभिल अस्पतालले पैसा अशुली गरिरहेको सम्बन्धमा ध्यानाकर्षण गर्दा स्वास्थ्य मन्त्रालयले प्रमाण सहित निवेदन दिए कारवाही हुने जनाएको छ तर यसै विषयमा सिभिल अस्पतालले भने आफूहरुलाई स्वास्थ्य मन्त्रालयले कारवाही गर्न नसक्ने बताएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले सिभिल अस्पताल सामान्य प्रशासन मन्त्रालय मार्फत चलेको भन्दै स्वास्थ्य मन्त्रलायको निर्देशन नमान्ने बताए । 


सिभिल अस्पतालका ति अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालयले खोप प्रमाणीकरणको लागि आफूहरुलाई कुनै आर्थिक सहायता नदिएको कारण निशुल्क खोप प्रमाणीकरण गराउन नसक्ने भएकोले विदेश जान चाहने युवाहरुसँग प्रति व्यक्ति तीन सय लिएको जानकारी दिए । स्वास्थ्य मन्त्रालयले अस्पताल प्रसासनसँग छलफल नै नगरी सिभिल अस्पतालबाट खोप प्रमाणीकरण हुने घोषणा गरेको बताइएको छ । 

स्वास्थ्य मन्त्रालयले नदेखेको प्रमाण देखाउंदै युवाहरु | तश्विर: अनिल अधिकारी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य