१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् नेपाल नेतृत्वको पार्टीमा सनाखत गर्ने केन्द्रीय सदस्य तथा सांसदहरु (नामावली सहित)

९ भाद्र २०७८, बुधबार १०:००

भदौ ९, काठमाडौँ | माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले दल दर्ताको लागि बुधबार सांसद र केन्द्रीय सद्स्यको हस्ताक्षर सनाखत गराएको छ । 

नेकपा एमालेबाट अलग्गिएर नयाँ बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा साविकको एमालेका ५५ जना केन्द्रीय सदस्यहरुले निर्वाचन आयोगमा सनाखत गरेका छन् । सनाखत गर्नेहरुमा २९ जना सांसदहरु रहेका छन् । 

नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।


५५ केन्द्रीय सदस्यको सूची 

१. माधव कुमार नेपाल

२. मुकुन्द न्यौपाने

३. प्रदिप नेपाल

४. बेदुराम भुसाल

५. प्रमेश कुमार हमाल

६. राजेन्द्र प्रसाद पाण्डे

७. डा. विजय कुमार पौडेल

८. गंगालाल तुलाधर

९. प्रकाश ज्वाला

१०. नागेन्द्र प्रसाद चौधरी

११. जयन्ति राई 

१२. तुल बहादुर गुरुङ

१३. जगन्नाथ खतिवडा 

१४. प्रतापलाल श्रेष्ठ

१५. जीवनराम श्रेष्ठ

१६. धर्मनाथ प्रसाद साह 

१७. रामचन्द्र यादव 

१८. यदुवंश झा 

१९. रत्नेस्व्र गोइत यादव 

२०. श्रीप्रसाद साह 

२१. रविन्द्र बैठा धोवी

२२. लक्ष्मण पौडेल

२३. मदनकुमारी शाह (गरिमा)

२४. देवशंकर पौडेल 

२५. विरोध खतिवडा 

२६. मेटमणि चौधरी

२७. विश्वनाथ प्याकुरेल 

२८. प्रेमाल कुमार खनाल

२९. विजय गुरुङ

३०. सावित्रा भुसाल 

३१. रामकुमारी झाँक्री

३२. गौरा प्रसाई कोइराला

३३. रामकुमार ज्ञावाली

३४. खगेन्द्र चुडाल

३५. सरला कुमारी यादव

३६. सुधिर प्रसाद साह

३७. कल्याणी कुमारी खड्का

३८. शत्रुधन महतो

३९. रामचन्द्र साह

४०. दिनेश कुमार राई

४१. हंश बहादुर शाही

४२. शेर बहादुर शाही

४३. निरादेवी जैरु 

४४. प्रेम बहादुर आले

४५. भागवत नेपाली

४६. चुणामणि विक

४७. घनेन्द्र बस्नेत 

४८. राजेन्द्र कुमार राई

४९. बलदेव चौधरी

५० . डा. देउमान सम्बाहाम्फे 

५१. भाष्कर काफ्ले 

५२. कृष्ण प्रसाद खनाल

५३. महम्मद मह्फूज अन्सारी

५४. हरी प्रसाद पराजुली

५५. केदार न्यौपाने 

सांसदहरु:

१. माधव कुमार नेपाल

२. मुकुन्द न्यौपाने

३. कल्याणी कुमारी खड्का

४. विरोध खतिवडा 

५. जीवनराम श्रेष्ठ

६. रामकुमारी झाँक्री

७. निरादेवी जैरु 

८. प्रेम बहादुर आले

९. मेटामणि चौधरी 

१०. सरला यादव

११. भवानी खापुङ

१२. पुष्पा कुमारी कर्ण कायस्थ

१३. समिना हुसेन

१४. कृष्णलाल महर्जन 

१५. कृष्ण कुमार श्रेष्ठ

१६. कलिला खातुन 

१७. हिराचन्द्र केसी

१८. धन बहादुर बुढा 

१९. गोपाल बहादुर बम 

२०. पार्वती कुमारी बिशुंखे 

२१. लक्ष्मी चौधरी 

२२. बिना बुढाथोकी 

२३. बेदुराम भुसाल

२४. शेर बहादुर कुँवर

२५. ठगेन्द्र प्रकाश पुरी 

२६. उद्या शर्मा (पौडेल)

२७. सिंग बहादुर विश्वकर्मा 

२८. नन्दा चपाई 

२९. शान्ति कुमारी अधिकारी जीसी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक